राजनीति
दैलेखः दैलेखका ११ वटा स्थानीय तह मध्ये आर्थिक सुशासनमा महाबु गाउँपालिका पहिलो भएको छ । आर्थिक वर्ष २०७९÷८० सालको महालेखा परीक्षकको कार्यालयद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक सुशासन कायम गर्ने यहाँका स्थानीय तहमा महाबु गाउँपालिका...
पुरा पढ्नुहोसकाठमाडौँ ः सरकारले अर्थतन्त्रमा परेको नकारात्मक असरलाई कम गर्दै नागरिकमा आत्मविश्वास र आशा जगाउने लक्ष्य राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा १८ खर्ब ६० अर्ब ३१...
पुरा पढ्नुहोसदैलेखः गणतन्त्र दिवसको अवसरमा दैलेखमा पनि प्रभात फेरी सँगै गणतन्त्रका उपलब्धिका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ...
पुरा पढ्नुहोससुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउनुपर्ने बताएका छन् । मंगलबार गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै कँडेलले जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको इच्छाअनुसार नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउनुपर्ने...
पुरा पढ्नुहोससुर्खेतः कर्णाली प्रदेशमा अनियमित ढंगले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ । महालेखापरीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको हो । प्रदेश सरकार र अन्य मातहतका सरकारी कार्यालयको बेरुजु रकम...
पुरा पढ्नुहोसकृष्ण देवकोटा दैलेखः दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको ड्रिलिङको काम अन्तर्गत १ सय ८० मिटर ड्रिलिङ सकिएको छ । जमिन मुनि ४ किलोमिटर ड्रिलिङ गर्ने कार्य अन्तर्गत १ सय ८० मिटर ड्रिलिङ...
पुरा पढ्नुहोसकाठमाडौँः चालु आर्थिक वर्षमा सबै प्रदेशको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा बढ्ने देखिएको छ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत तीन दशमलव ८७ प्रतिशत भन्दा माथि रहने अनुमान...
पुरा पढ्नुहोसदैलेखः दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ जम्बुकाँधमा रहेको जयदेव माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिहरुका आन्दोलनमा होमिएका छन् । शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको भन्दै बालबालिकाहरू नगरपालिका विरुद्ध आन्दोलनमा होमिएका हुन् । नगरपालिकाले विद्यालयमा शिक्षक राख्न अनुमति नदिँदा आफूहरू...
पुरा पढ्नुहोसदैलेख: जिल्ला अस्पताल दैलेखमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसको अवसर पारेर आइतबार अस्पतालमा रहेका २० जना बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । ...
पुरा पढ्नुहोसदैलेखः यहाँको नौमूले गाउँपालिकामा जलवायुमैत्री दश महिने कृषक पाठशाला सम्पन्न भएको छ । पाठशालामा उन्तप्रविधिको खोर निमार्ण ब्याड बोका डिपिङ्ग टन्की उन्नत जातको घासहरुको बिरुवा बाख्राहरूका लागि औषधी प्रयोग लगायतका विषयमा जामनकारी गराइएको थियो...
पुरा पढ्नुहोस






